घरेलु कामदार घर आउन वञ्चित: पुनः श्रमस्वीकृतिको निर्देशन माग्दै सरकार
मङ्गलबार, ३१ असार २०७६, ०७ : ५७
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति खुलाको निर्देशन माग गर्दै आए पनि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो दिएको छैन ।
अघिल्लो संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले २०७२ चैत २० गते दिएको निर्देशनपछि मन्त्रालयले पुनः श्रमस्वीकृति बन्द गर्दा विभिन्न मुलुकमा रहेका नेपाली घरेलु कामदार प्रभवित भएको भन्दै मन्त्रालयले खुलाउने निर्देशन माग गर्दै आएको हो ।
समितिले तीन वर्षअघि ‘सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित कानुन ठोस रूपमा नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म’ खाडी मुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णतः बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी