केन्द्रीय संस्करण

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता

person explore access_timeअसार ३०, २०७६ chat_bubble_outline0

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...