केन्द्रीय संस्करण

बबई नदीमा वृद्ध बेपत्ता, बालकको शव फेला

person explore access_timeअसार ३०, २०७६ chat_bubble_outline0

  बुटवल । दाङमा एकजना बालकको शव कुलोमा फेला परेको छ ।

यस्तै अर्का एक वृद्ध बबई नदीमा  ३ दिनदेखि  बेपत्ता भएका छन । घोराही उपमहानगरपालिका –६ का हर्कजित खत्रीका १८ महिनाका  छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा शव फेला परेको दाङ्ग जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

   त्यस्तै दाङ्गको बबई  नदिले बगाए बबई गाउँपालिका–१ का ६० बर्षिय भुपाल बिक  असार २७ गते देखि बेपत्ता भएको ईलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...