न्यूजिल्यान्डका कप्तान केनलाई ‘म्यान अफ द सिरिज’
सोमबार, ३० असार २०७६, ०८ : ४९
एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते ।
सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए ।
यसैगरी सर्वाधिक रन बनाउने खेलाडी भारतका रोहित शर्मा बने । रोहितले ९ खेलमा पाँच शतक, एक अर्धशतक सहित ६ सय ४८ रन बनाएका थिए ।
सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार अष्ट्र«ेलियाका मिचेल स्टार्कले जिते । मिचेलले १० खेलमा २७ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण