शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नमस्ते कोलाराडो सांगीतिक साँझ’मा सत्यकला गुन्जने

आइतबार, २९ असार २०७६, १२ : ४०
आइतबार, २९ असार २०७६

काठमाडौं – अमेरिकाको कोलोराडोमा आगामी अगष्ट ३ तारिखमा बृहत नेपाल सांस्कृतिथक कार्यक्रममा आयोजना हुने भएको छ ।

केही अमेरिकामै रहेका र केही नेपालबाट कलाकार सहभागी हुने कार्यक्रम हाम्रो आवाज अनलाइन टेलिभिजनको आयोजनामा हुन लागेको हो ।

‘नमस्ते कोलाराडो सांगीतिक साँझ’ नाम दिइएको कार्यक्रममा सहभागीताका लागि गायिका सत्यकला राई अहिले अमेरिका पुगेकी छन् । कार्यक्रममा उनले हङ्कङ आइडी, आइडी काडैले लगायतका आधा दर्जन गीतको प्रस्तुति दिने छिन् । 

गायिका सत्यकला राई यो सहित अन्य केही शहरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुन छिन् । अमेरिकाको दुई महिनाको सांगीतिक कार्यक्रम सेडुल लिएर आफु अमेरिका उडेको गायिका राईले बताएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप