पहिरोमा पुरिँदा एकजना गम्भीर घाइते
शनिबार, २८ असार २०७६, १६ : १३
काठमाडौं–काठमाडौँबाट सिरहास्थित घर जाँदै सिरहा गोलवजार नगरपालिका–३ का इन्द्र साह पहिरोमा पुरिएका गम्भीर घाइते भएका छन् । काभ्रेको नेपालथोकमा गएको पहिरोमा पुरिएर उनी गम्भीर घाइते भएका हुन् ।
उनी सबार गाडी पहिरोमा पुरिँदा उनको खुट्टा भाँचिएको छ भने छातीमा चोट लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका विश्वनाथ साहले जानकारी दिए ।
सुरुमा स्थानीय अस्पतालमा भर्ना गरिएकोमा अवस्था चिन्ताजनक रहेको उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण