केन्द्रीय संस्करण

‘हातमा रुमाल’मा आकाश र श्रृष्टिको रोमान्स

person explore access_timeअसार २७, २०७६ chat_bubble_outline0

काठमाडौं – अभिनेता आकाश श्रेष्ठ र मोडल श्रृष्टी श्रेष्ठको रोमान्स रहेको ‘हातमा रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ । 
दुई प्रेमी बीचको प्रेमकथा भिडियोमा थिम बनाइएको छ । भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । 

आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्य गरेको दृश्य भिडियोका आकर्षण भएको निर्देशक धितालले बताए । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.