सिरहामा १० वर्षीया बालिका बलात्कृत
बिहीबार, २६ असार २०७६, १९ : ४१
सिरहा– सिरहा सिरहाको पश्चिमवर्ती कल्यणपुरमा कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ का ५५ वर्षीय रामबृक्ष साफीलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार नै म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले पीडित बालिकालाई उद्धृत गर्दै कमला बगरमा भैंसी चराउन भएका साफीले मंगलबार दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको बताए । पीडित बालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण