शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्योति लाईफ इन्स्योरेन्सको जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट

बिहीबार, २६ असार २०७६, १७ : ४२
बिहीबार, २६ असार २०७६

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाउन इसेवासँग सम्झौता गरेको छ । 

आफ्नो सेवालाई अझ प्रभावकारी तथा सहज बनाउन इसेवासँग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु भएको छ ।

जसबाट ज्योति लाईफका बिमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट  तथा बिमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप