बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिहीबार, २६ असार २०७६, १३ : १९
बिहीबार, २६ असार २०७६

बर्दिया– प्रदेश नम्बर ५को बर्दिया स्थित बांसगढी नगरपालिका ५ मा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ ।

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप