केन्द्रीय संस्करण

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

person explore access_timeअसार २६, २०७६ chat_bubble_outline0

बर्दिया– प्रदेश नम्बर ५को बर्दिया स्थित बांसगढी नगरपालिका ५ मा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ ।

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...