केन्द्रीय संस्करण

लुम्बिनी विकास बैंकद्वार अपाङ्ग मैत्री समाजलाई सेतो छडी वितरण

person explore access_timeअसार २५, २०७६ chat_bubble_outline0

काठमाडौं– लुम्बिनी विकास बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर पोखरा महानगरपालिका २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी वितरण गरेको छ ।

बैंकले काठमाडौं डिल्लिबजारमा अवस्थित आप्mनो केन्द्रिय कार्यालयको हातामा रक्तदान कार्यक्रम तथा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६७ जना रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गरेका थिए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...