शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् अवार्ड

सोमबार, २३ असार २०७६, १० : ०४
सोमबार, २३ असार २०७६

काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् ।

नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् ।

उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।

यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।

सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

सबै तस्बिर स्वस्तिमाको इन्स्टाग्रामबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप