केन्द्रीय संस्करण

आगलागीबाट धनमाल नष्ट, सहयोगको अपील

person explore access_timeअसार १९, २०७६ chat_bubble_outline0

काभ्रे– काभ्रेको तेमाल गाउँपालिका १ स्थित सर्स्युखर्कमा रहेको जीवन भण्डारीको घर–पसलमा आगलागी हुँदा करीब १ करोड ५० लाख बराबरको धनमाल नष्ट भएको छ । 

मंगलबार राती भएको आगलागी बुधबार बिहानमात्रै नियन्त्रणमा लिन सफल भइएको थियो । आगलागीबाट पसलमा भएको नगद, जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको भण्डारीले बताए ।

आगलागीले सबै धनसम्पति नष्ट भएको भई बिचल्ली भएको भन्दै पीडित परिवारले सहयोगको अपील गरेको छ।  


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.