शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

सोमबार, १६ असार २०७६, १२ : ५०
सोमबार, १६ असार २०७६

विराटनगर– प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन। 

संखुवासभाको सिलिचुङ गाउँपालिका–१  होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।

 त्यसपछि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप