शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आँधीखोला लघुवित्तको आइपिओ असार २२ देखि बिक्री खुला

शुक्रबार, १३ असार २०७६, १३ : २४
शुक्रबार, १३ असार २०७६

आँधिखोला लघुवित्त वित्तिय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई राखेर २० हजार कित्ता म्यूचुअल फण्डलाई बाँडफाँट गरिएको छ ।

बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवदन दिन सक्नेछन् । लगानीकर्ताले सी आस्वाको माध्यमबाट यो आइपिओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्रि प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

आँधीखोलाको आवेदन असार २५ गतेसम्म भर्न सकिनेछ । आइपिओ बिक्रिपछि यसको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप