शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्माले ल्याइन् थ्री जीपीए

बिहीबार, १२ असार २०७६, १७ : ३८
बिहीबार, १२ असार २०७६

काठमाडौँ– बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् । 

मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् । करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ थिइन् ।  

यो पनि पढ्नुहोस्ः 

करिश्माको आत्मविश्वासः रिजल्ट ‘राम्रै’ निस्किनेमा ढुक्क !

‘डाक्टर’ करिश्मा मानन्धर !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप