शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमृतकुमारको भुल सार्वजनिक

मङ्गलबार, १० असार २०७६, १५ : ०७
मङ्गलबार, १० असार २०७६

काठमाडौं– गायक अमृतकुमार भट्टको स्वर रहेको ‘भुल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

घनश्याम श्रेष्ठको शब्द तथा बबिन ढुङ्गानाको संगीत रहेको गीतमा शम्भु बाँनियाको एरेन्ज छ । गीतको भिडियोमा अमृता भट्ट र मोहन राईको अभिनय रहेको छ । ट्रयाजेटी थिममा तयार गरिएको भिडियोमा अमृता र मोहनले राम्रो अभिनय गरेका छन् । 

गजुरेल एनकेको निर्देशन रहेको भिडियोमा अनिल जिसीको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप