केन्द्रीय संस्करण

पोखरामा बन्दको प्रभावः फेरि अर्को शंकास्पद वस्तु, बजार, स्कुल र कलेज पूर्ण रुपमा ठप्प

person explore access_timeअसार १०, २०७६ chat_bubble_outline0

पोखरामा फेरि अर्को ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । पोखरा ९ नयाँबजारको सडक छेउमा शंकास्पद वस्तु भेटिएको हो । 

सडक छेउ बिजुलिको पोल नजिकै झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु सुतली बम हुन सक्ने प्रहरीले जनाएको छ । 

प्रहरीले स्कटीङ गरेर सार्वजनिक सवारी चलाउने भने पनि फाट्टफुट्ट नीजि सवारी मात्र चेलेका छ्न् । बजार, स्कुल, कलेज पनि पूर्ण रुपमा बन्द छ । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.