केन्द्रीय संस्करण

विप्लव समूहका सेक्रेटरी पक्राउ

personaccess_timeJun 25, 2019 chat_bubble_outline0

नेकपा विप्लव समूहका जिल्ला  सेक्रेटरी पक्राउ परेका छन् । समूहले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा लम्जुङ सेक्रेटरी विनोद सोनाम पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई राति पोखरा महानगरपालिका –४ सिद्धाचोकबाट पक्राउ गरिएको थियो । यसैबीच, हिजा साँझ पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिकै शंकास्पद वस्तु फेला परेको थियो ।  

मंगलबार विहान पोखरा महानगरपालिका–१४ मा भेटिएको शंकास्पद वस्तु प्रहरीले डिस्पोज गरेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...