केन्द्रीय संस्करण

मुगुकोे मुगुम कार्मारोङ्गमा राष्ट्रिय वाणिज्य बैंकको कारोबार सुरु

person explore access_timeअसार ९, २०७६ chat_bubble_outline0

मुगु– कर्णाली प्रदेश अन्तर्गत मुगुको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडले शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार सुरु गरेको छ ।

यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...