
ADVERTISEMENT
मुगुकोे मुगुम कार्मारोङ्गमा राष्ट्रिय वाणिज्य बैंकको कारोबार सुरु

मुगु– कर्णाली प्रदेश अन्तर्गत मुगुको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडले शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार सुरु गरेको छ ।
यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ