बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो रेनो १०एक्स हाइब्रिड जुम मार्फत लिएका टर्कीका मनोहर दृष्य प्रदर्शन

आइतबार, ०८ असार २०७६, १९ : ३९
आइतबार, ०८ असार २०७६

काठमाडौं– दक्षिण एसिया लगायत विश्वका अन्य भागमा ओपोको रेनो सिरिज सार्वजनिकसँगै ब्राण्डले उद्योगमै पहिलो सूचीमा पर्न सफल भएको छ ।

४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा उत्कृष्ट छ ।

ओपो एफ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाको मनै लोभ्याउने तस्विरका साथ आयोजित ओपो एक्स एभरेष्ट क्याम्पेन जस्तै गरी रेनोको साथमा ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ ।

नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप