नेता, कलाकारदेखि कुकुरले समेत योग गरेर मनाए योग दिवस, ३३ तस्बिरमा हेर्नुहोस्
आज भारतसमेत संसारभरी पाँचौं अन्तरराष्ट्रिय योग दिवस मनाइँदैछ । भारतमा मुख्य आयोजना झारखण्डको राजधानी राँचीमा भएको थियो जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएका थिए । यो मौकामा मोदीले भने, ‘योग अनुशासन हो, समर्पण हो र यसको पालना जीवनभरी गर्नुपर्छ । योग सबैको हो र सबैकुरा योग नै हो ।’
योग दिवसको अवसरमा नेपालमा रहेका भारतीयले सगरमाथाको काखमा योग गरेर इतिहास रचेका छन् ।
यसका साथै, पतंजली योगपिठ र जानकी मन्दिर ट्रस्टले जनकपुरस्थिती जानकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा पनि सयौंको सहभागीता रहेको थियो ।
यसका साथै भारतीय सैनिक र उनीहरुको कुकुरले पनि योगा गरिरहेको तस्बिर सामाजिक संजालमा पोष्ट भएका छन् । भारतीय सैनिकले बरफले ढाकिएको स्थानमा समेत योग गरेर यो विशेष दिनको सम्झना गरे ।
भारतीय नेतादेखि सेलिब्रिटीसम्मले योग गरिरहेको तस्बिर पोष्ट गरेका छन् ।


















\


.








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण