बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाडौंका ग्राहकहरुलाई होम अटोमेसन नेपालमा विशेष छुट मिल्ने

शुक्रबार, ०६ असार २०७६, १२ : ५५
शुक्रबार, ०६ असार २०७६

काठमाडौं– बैंक अफ काठमाडौंले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

जेठ ६ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत सानेपा स्थित होम अटोमेसन नेपालमा उपलब्ध विभिन्न सामानहरुमा १०% सम्म छुटको लाभ उठाउन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप