केन्द्रीय संस्करण

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline0

काठमाडौं– सूर्या लाइफ  इन्योरेन्स लिमिटेडले इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१९ पाउन सफल भएको छ । 

इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बिमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमर्जिङ एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । 

कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट Special Recognition for Insurance Spreading Strategies for the year 2019पुरस्कार प्राप्त गर्न सफल भएको हो । 

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड  पुगेका थिए ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.