शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाटा मोटर्सको सोरुममा मनसुन मेनिया, नगद छुट देखि एक्सचेन्जको सुविधा

बुधबार, ०४ असार २०७६, १८ : ४३
बुधबार, ०४ असार २०७६

काठमाडौं– टाटा मोटर्स र यसको नेपालका लागी अधिकारिक बिक्रेता सिप्रदी ट्रेडीङ्गले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा आषाढ ४ गते देखि सुरु भई ८ गते सम्म संचालन हुनेछ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगाएतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज को सुविधा उपलब्ध गराएको छ ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्यक बुकिङ्गमा स्मार्ट फोन, प्रत्यक गाडिको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप