शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

बुधबार, ०४ असार २०७६, १३ : २७
बुधबार, ०४ असार २०७६

भक्तपुर-    डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-९ घर भइ काठमाडौं चक्रपथ बस्ने ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीमा प्रहरीले बा.४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर दिन खोजेका थिए ।  

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप