बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाकोे प्रदेश १ को मधुमल्ला र केराबारीमा नयाँ शाखा सञ्चालन

मङ्गलबार, ०३ असार २०७६, १८ : ५८
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– कामना सेवा विकास बैंकले प्रदेश नं. १ को मोरङ मिक्लाजुङ्ग गाउँपालिका ९ मधुमल्ला र केराबारी गाउँपालिका १० केराबारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो ।

सोही क्रममा संचालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप