केन्द्रीय संस्करण

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्यो

person explore access_timeअसार ३, २०७६ chat_bubble_outline0

काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे र चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना निकालेको छ । 
सूचनाअनुसार असार ३ देखि साउन १ गतेसम्म परीक्षार्थीले आवेदन फाराम भरिसक्नुपर्ने गर्नेछ।  


 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...