शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्यो

मङ्गलबार, ०३ असार २०७६, १२ : ४२
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे र चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना निकालेको छ । 
सूचनाअनुसार असार ३ देखि साउन १ गतेसम्म परीक्षार्थीले आवेदन फाराम भरिसक्नुपर्ने गर्नेछ।  


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप