शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी उत्तरकोरिया जाँदै

सोमबार, ०२ असार २०७६, १९ : ५३
सोमबार, ०२ असार २०७६

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तरकोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीले उत्तर करियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका प्रमुख किम जोङ उनको निमन्त्रणमा यही जुन २० तारिकदेखि २१ सम्म भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव समेत रहेका राष्ट्रपति सीले भ्रमणका बेला नेता किम लगायतसँग भेटवार्ता गर्ने  चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत वैदेशिक सम्पर्क विभागका प्रवक्ता हु चाउ मिङले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप