केन्द्रीय संस्करण

पाँच नम्बर प्रदेशको बजेट ३६ अर्ब, कृषिलाई विशेष प्राथमिकता  (पूर्णपाठसहित)

person explore access_timeअसार १, २०७६ chat_bubble_outline0

बुटवल– पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित  बजेट आज प्रदेशसभामा प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गर्दे कृषि र पर्यटनलाई  विशेष ध्यान दिएको जनाएका छन् ।

बजेटमा चालू आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । बजेट गतसाल शुरु कार्यक्रम पनि बजेट थप गरी नयाँ कार्यक्रमहरु ल्याएको छ । 

पूर्णपाठः

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...