शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशको बजेट ३६ अर्ब, कृषिलाई विशेष प्राथमिकता  (पूर्णपाठसहित)

आइतबार, ०१ असार २०७६, १८ : २०
आइतबार, ०१ असार २०७६

बुटवल– पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित  बजेट आज प्रदेशसभामा प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गर्दे कृषि र पर्यटनलाई  विशेष ध्यान दिएको जनाएका छन् ।

बजेटमा चालू आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । बजेट गतसाल शुरु कार्यक्रम पनि बजेट थप गरी नयाँ कार्यक्रमहरु ल्याएको छ । 

पूर्णपाठः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप