मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट

आइतबार, ०१ असार २०७६, १६ : १९
आइतबार, ०१ असार २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।  

यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप