केन्द्रीय संस्करण

८४ पुगेका नागरिकलाई घरमै नियमित जाँच गरिने

person explore access_timeअसार १, २०७६ chat_bubble_outline0

बुटवल-प्रदेश पाँचले ८४ वर्ष पुगेका नागरिकलाई विशेष व्यवस्था गरेको छ । 

आगामी बर्षको बजेटले ती नागरिकको स्वास्थय जाँच घरमै पुगेर गर्ने व्यवस्था मिलाउने व्यवस्था गरेको मन्त्री शंकर पोखरेलले उल्लेख गरे ।

साथै प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ  छुट्याइएको छ । प्रदेश पाँचले  स्वास्थ्य क्षेत्रको विकासका लागि ८४ करोड बजेट छुट्याएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...