शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

८४ पुगेका नागरिकलाई घरमै नियमित जाँच गरिने

आइतबार, ०१ असार २०७६, १६ : ०९
आइतबार, ०१ असार २०७६

बुटवल-प्रदेश पाँचले ८४ वर्ष पुगेका नागरिकलाई विशेष व्यवस्था गरेको छ । 

आगामी बर्षको बजेटले ती नागरिकको स्वास्थय जाँच घरमै पुगेर गर्ने व्यवस्था मिलाउने व्यवस्था गरेको मन्त्री शंकर पोखरेलले उल्लेख गरे ।

साथै प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ  छुट्याइएको छ । प्रदेश पाँचले  स्वास्थ्य क्षेत्रको विकासका लागि ८४ करोड बजेट छुट्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप