बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

आइतबार, ०१ असार २०७६, १० : ३४
आइतबार, ०१ असार २०७६

नेपाल राष्ट्र बैंकले (असार १) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ३९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ९९ पैसा रहेको छ । 

एक युरोको खरिददर १२५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ १२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  ४७  पैसा र बिक्रिदर ३६८ रुपैयाँ ४४ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप