बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शनिबार, ३२ जेठ २०७६, २३ : ०४
शनिबार, ३२ जेठ २०७६

काठमाडौं– जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप