शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१९ डीआईजीको सरुवा, को कहाँ गए (सूचीसहित)

शनिबार, ३२ जेठ २०७६, १९ : ०५
शनिबार, ३२ जेठ २०७६

नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।  गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।

डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ । 

बाँकी को कहाँ सरुवा भए हेर्नुहोस :-


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप