प्रभु बैंकको नयाँ शाखा कार्यालय टिकापुरमा
शुक्रबार, ३१ जेठ २०७६, १३ : ०८
टिकापुर– प्रभु बैंक लिमिटेडले कैलालीको टिकापुर न.पा. १ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरे ।
नगर प्रमुख रावलले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की