शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षागार्डले बनाउँछन् लालपुर्जा

बुधबार, २९ जेठ २०७६, ०७ : २३
बुधबार, २९ जेठ २०७६

कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् । 
कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन् । 

सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरुबीच काममा लागि तँछाडमछाडसमेत हुने गरेको छ । 

प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा नगेन्द्र अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप