केन्द्रीय संस्करण

नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा सञ्चालन गर्ने

person explore access_timeजेठ २७, २०७६ chat_bubble_outline0

-सुनिल संगम 
लिस्बोन– पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी  पोर्चुगाली भाषा कक्षा पुन संचालन हुने भएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा जान्दै नजान्ने एबम् नव आगन्तुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरि यही आउँदो १३ जुन २०१९ देखी १ महिने प्रारम्भिक भाषा कक्षा सञ्चालन गर्ने भएको हो ।

जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेका अनुसार नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यालयमा सञ्चालन हुने उक्त भाषा कक्षाको लागि १० युरो रजिष्ट्रेशन शुल्क  लाग्ने जनाइएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...