केन्द्रीय संस्करण

ताप्लेजुङको मेरिङदेनमा एनसीसीको नयाँ शाखा

person explore access_timeजेठ २४, २०७६ chat_bubble_outline0

ताप्लेजुङ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा नयाँ शाखा संचालनमा ल्याएको छ । 

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...