मोदीको विशेष दूत बनेर नेपाल आएका जयशंकर मन्त्री बन्दै
बिहीबार, १६ जेठ २०७६, १८ : ४७
काठमाडौं– नेपालमा नयाँ संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका पूर्वविदेश सचिव जयशंकर मन्त्री बन्ने भएका छन् । जयशंकर नेपालमा भारतले अप्रत्यक्ष रुपमा लगाएको नाकाबन्दीका बेला मोदीको विशेष दूत बनेर नेपाल आएका थिए ।
मोदीले बिहीबारदेखि नेतृत्व गर्ने दोश्रो कार्यकालको मन्त्रिपरिषदमा जयशंकर मन्त्री बन्न लागेका भन्दै भारतीय सञ्चारमाध्यामहरुले समाचार लेखेका छन् । यद्यपि, उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने कुरा बाहिर आएको छैन ।
जयशंकर भारतले नेपालमा नाकाबन्दी लगाएका बेला विदेश सचिवको जिम्मेवारीमा रहेका थिए । उनले त्यसबेला नेपालको संविधान निर्माणको कार्य रोक्न खोजेको भन्दै व्यापक आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण