राजधानीमा अकस्मात भारी वर्षा, सडकमा यसरी पछारियो मोटरसाइकल (फोटोफिचर)
बुधबार, १५ जेठ २०७६, १८ : ५८
बुधबार साँझ राजधानीमा अकस्मात भारी वर्षा भएको छ । वर्षा भएपछि सडकमा गुडिरहेका मोटरसाइकल पल्टिएको छ ।
उपत्यकाको तीनवटै जिल्ला जलमग्न भएको छ । जलमग्न भएपछि ट्राफिक जाम अस्तव्यस्त भएको छ ।