शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारीको तलब बढ्यो

बुधबार, १५ जेठ २०७६, १८ : ०६
बुधबार, १५ जेठ २०७६

काठमाडौं– सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् । 

अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २० र राजपत्र अंकित श्रेणीका कर्मचारीका लागि १८ प्रतिशत बृद्धि गरिएको छ।  यस्तै पोसाक लगायतका भत्ता यथावत राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप