गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, १५ जेठ २०७६, ०८ : ५७
नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
आजैकै दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्याधिक मतले पारित गरेको थियो ।
नेपाल सरकारले गणतन्त्र दिवस स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने निर्णय गरेअनुसार हरेक वर्ष आजकै दिन गणतन्त्र दिवस मनाइन्छ ।
बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । साथै, साथै, नारायणहिटी राजदरबार परिसरमा निर्माण भएको ‘गणतन्त्र स्मारक’ आजबाटै सञ्चालनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित