शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजकुमार खोज्दै मोडल सुनिक्षा

सोमबार, १३ जेठ २०७६, १५ : ४५
सोमबार, १३ जेठ २०७६

काठमाडौँ – गायिका सिर्जना गुरुङको नयाँ गीत ‘राजकुमार’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा संगीत महेश ज्ञवालीले दिएका छन् । 

गीतमा गायिकाले राजकुमारको खोजी गरेकी छन् । भिडियोमा मोडल सुनिक्षा मैनालीको अभिनय देख्न सकिन्छ ।

प्रसन्न पौडेलको निर्देशन रहेको भिडियो तारा थापाले सम्पादन गरेका हुन् । भिडियोलाई भावसागर इन्टरटेन्मेण्टले बजार ल्याएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप