बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजधानीको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला

सोमबार, १३ जेठ २०७६, ११ : ४५
सोमबार, १३ जेठ २०७६

काठमाडौं– राजधानीको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला परेको छ । 

बसपार्कको लोत्से मल नजिकै प्लाष्टिकको झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईँले  जानकारी दिए । 

शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पाेजल टाेलीले डिस्पोज गरेकाे छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप