शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बन्दको प्रभाव (फोटोफिचर)

सोमबार, १३ जेठ २०७६, ०८ : ४१
सोमबार, १३ जेठ २०७६

काठमाडौँ उपत्यकामा नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ । 

सोमबार आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले बन्दको आह्वान गरेको थियो । 

बन्दका कारण आज बिहानैदेखि  देशका विभिन्न स्थानमा शंस्कास्पद बस्तु फेला परेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप