बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गरियो ग्वार्खोमा फेला परेको बम डिस्पोज (फोटो र भिडियोसहित)

आइतबार, १२ जेठ २०७६, २१ : ४५
आइतबार, १२ जेठ २०७६

काठमाडौं– ललितपुरको ग्वार्खोस्थित गुण सिनेमा हल अघि फेला परेको बम डिस्पोज गरिएको छ । 
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । 

प्रहरीका अनुसार ग्वार्खोमा फेला परेको बम प्रेसर कुकर बम हो । 
तस्बिर तथा भिडियो हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप