केन्द्रीय संस्करण

सुनसरीमा गोली प्रहार गरी लुटिए कर्मचारी

person explore access_timeजेठ १२, २०७६ chat_bubble_outline0

मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् ।

मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् ।

उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै गर्दा लुटिएको धरान इलाका प्रहरीले जनाएको छ । 

गच्छदार लुटिएको स्थानमा केही गोलीका खोकासमेत भेटिएको समेत प्रहरीको भनाई छ ।

घटनबारे आवश्यक छानबवन भैरहेको समेत प्रहरीले जनाएको छ ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...