शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा गोली प्रहार गरी लुटिए कर्मचारी

आइतबार, १२ जेठ २०७६, १४ : ४०
आइतबार, १२ जेठ २०७६

मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् ।

मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् ।

उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै गर्दा लुटिएको धरान इलाका प्रहरीले जनाएको छ । 

गच्छदार लुटिएको स्थानमा केही गोलीका खोकासमेत भेटिएको समेत प्रहरीको भनाई छ ।

घटनबारे आवश्यक छानबवन भैरहेको समेत प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप