शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कान्सको रेड कार्पेटमा प्रियंका कार्की  (फोटोफिचर)

शनिबार, ११ जेठ २०७६, १३ : ०४
शनिबार, ११ जेठ २०७६

काठमाडौं –  फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन् ।

रातो पोशाकमा रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् । 

रेड कार्पेटमा उनलाई झनै सुन्दर देखिएको थियो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका तस्वीरलाई फ्यानले रुचाएको प्रतिक्रिया दिएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप