शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिरतीको छाता ओढाउन

शुक्रबार, १० जेठ २०७६, १३ : ०३
शुक्रबार, १० जेठ २०७६

देशभर गर्मीको पारो बढ्दो छ ।

केही दिनयता राजधानीमा पनि औसत तापक्रम ३० डिग्री सेल्सियसको आसपासमा रहेको छ ।

गर्मी बढेसँगै दिउँसोको समयमा गर्मी छल्न सर्वसाधारणहरु छाताको साहरा लिन थालेका छन् ।

त्यस्तै, कुल्फी, सोडा, बरफ र आइसक्रिम पसलमा समेत भीड बढेको छ । रुखको छहारीको शितलता खोज्नेहरु पनि उत्तिकै रहेका छन् ।

गर्मी बढेपछि सर्वसाधारणहरुको दैनिकी कसरी फेरिएको छ, आउनुहोस् तस्विरमा हेरौँः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप